मूल्यवृद्धि नियन्त्रण गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले दशैं नजिकिइरहँदा भइरहेको चर्काे मुल्यवृद्धि नियन्त्रण गर्न सम्बन्धित मन्त्रालय र निकायहरुलाई निर्देशन दिएको छ ।... Read more »

मूल्यवृद्धिको मारमा परेका मजदूर भन्छन्– छाक टार्ने कि दसैं मनाउने?

राजविराज– दसैं–तिहार जस्ता चाडपर्वको मुखमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि र गाडीभाडा समायोजन गर्ने सरकारी निर्णयले सर्वसाधारण चर्को मूल्यवृद्धिको मारमा परेका छन् । केन्द्रदेखि स्थानीय तहसम्मको अनियन्त्रित करले उकुसमुकुस भइरहेका बेला... Read more »

साढे ५ लाख सरकारी कर्मचारीको दसैं, पेस्कीमामात्रै ६ अर्ब

काठमाडौं– सरकारी कर्मचारीलाई चाडबाड खर्चस्वरुप दसैं पेस्कीमामात्रै साढे ६ अर्ब रुपैयाँ खर्च हुने भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार झन्डै साढे ५ लाख सरकारी ढुकुटीबाट तलब खान्छन्। उक्त संख्याका... Read more »

अन्नपूर्णसहित ३ संरक्षित क्षेत्रमा जाने पर्यटककाे प्रवेश शूल्कमा भारी वृद्धि

काठमाडाैं– सरकारले अन्नपूर्ण संरक्षित क्षेत्र, मनास्नु संरक्षित क्षेत्र र गौरीशंकर संरक्षित क्षेत्रमा जाने नेपाली तथा विदेशी पर्यटकबाट लिने प्रवेश शूल्कमा भारी वृद्धि गरेको छ। सोमबार सूचना जारी गर्दै सरकारले... Read more »

सक्रिय हुँदै अख्तियार, असोज महिनामै पप्पुदेखि बौद्धका डिएसपीसम्म फन्दामा

काठमाडौं– असोज ४ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे नियुक्त भए। घिमिरेले संसदीय सुनुवाइका क्रममा विगतभन्दा फरक शैलीमा भ्रष्टाचार वृद्धि भएको भन्दै आफू त्यसविरुद्ध कडा रुपमा... Read more »

चाडबाडको मुखमा बजार अनुगमन तीव्र

भरतपुर । चाडबाड नजिकिँदै गर्दा उपभोक्ता ठगिन नपाऊन् भनी जिल्ला प्रशासन कार्यालय चितवनले बजार अनुगमनलाई तीव्र पारेको छ । व्यापारीहरुले चाडबाडको मौका छोपी बढी मूल्यमा सामान बिक्री गर्न सक्ने... Read more »

बाउ छोरीको कथा

युट्युबमा ६ वर्ष अगाडि कसैले राखेको एउटा भिडियोले हाम्रो आँखा र मन दुबै तानेको थियो । नेपालबाट गएका गन्धर्व बाउ छोरीले भारतको दार्जिलिङ पहाड कर्स्याङ भन्ने ठाउँमा एउटा घरको... Read more »

२० हजार विश्वविद्यालयलाई पछार्दै त्रिवि अगाडि

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय विश्वका करिब २० हजार विश्वविद्यालयलाई पछि पारेर एक हजार भन्दा कम स्थानमा प्रवेश गरेको छ । सन् २०१८ को सर्वेक्षणपछि सार्वजनिक उक्त सर्वेक्षणमा त्रिवि ८... Read more »

द्रुतमार्गमा काटिएका २० हजार रूखकाे गोलिया कुहिँदै

काठमाडौं – बर्खाअघि काठमाडौं–तराई–मधेस द्रुतमार्गमा काटिएका २० हजार गोलिया कुहिन थालेका छन्। राजधानीलगायत देशका मुख्य भागमा काठ अभाव भइरहेका बेला दु्रतमार्गमा कटान गरिएका रूखको सही व्यवस्थापन नहुँदा ती काठ... Read more »

नगरकोट जाने पर्यटकलाई अब दोहोरो पर्यटन शुल्क

भक्तपुर । भक्तपुर र काभ्रेको सिमानामा पर्ने अन्तर्राष्ट्रिय पर्यटकीयस्थल नगरकोट जाने बाह्य देशका पर्यटकले अब दोहोरो कर तिर्नुपर्ने भएको छ । भक्तपुरको चाँगुनारायण र काभ्रेको मण्डन देउपुर नगरपालिकाबीच समन्वय... Read more »