बाउ छोरीको कथा

युट्युबमा ६ वर्ष अगाडि कसैले राखेको एउटा भिडियोले हाम्रो आँखा र मन दुबै तानेको थियो । नेपालबाट गएका गन्धर्व बाउ छोरीले भारतको दार्जिलिङ पहाड कर्स्याङ भन्ने ठाउँमा एउटा घरको आँगनमा बसेर गीत गाइरहेका थिए ।६ वर्षपछि हामी तिनै बाउछोरीलाई खोज्दै झापाको एउटा गाउँ पुग्यौं ।

Story of a father and daughter from Eastern Nepal who make living from singing. Gandharbas (Gaine) are travelling musician with their instrument called Sarangi.

—————-
हेर्ने कथा आम मानिसको कथा हो । डकुमेन्ट्री, छोटा डकुमेन्ट्री, अन्तर्वार्तालगायत अन्य नौला र सिर्जनात्मक शैलीमा हामी फरक र रोचक कथाहरु भन्छौं ।

थप जानकारीको लागि:
वेबसाइट: https://hernekatha.com
फेसबुक : https://facebook.com/hernekatha
ट्वीटर : https://twitter.com/hernekatha
इन्स्टाग्राम: https://instagram.com/hernekatha

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *