सरकारी ठेक्कामा लाइन अफ क्रेडिट अनिवार्य

प्रतिबद्धताबापतको रकम भुक्तानी गर्नुपर्ने/नपर्नेमा बैंकहरूबीच अन्योल निर्माण व्यवसायी भन्छन्– लागत बढ्यो सरकारी आयोजनाहरूमा ठेक्का हाल्दा लाइन अफ क्रेडिट (ऋण दिन बैंकले गरेको प्रतिबद्धता) को सुविधा पाएको विवरण समेत पेस... Read more »

हिमालय सीमापार रेलको सम्भाव्यता अध्ययन गर्ने चिनियाँ राष्ट्रपतिको घोषणा

काठमाडौं, नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल-चीन हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका छन् । दुईदिने नेपाल भ्रमणका क्रममा शनिबार अपराहृन काठमाडौं आएका राष्ट्रपति सीको... Read more »

जनकपुर–जयनगर रेल चलाउन रेल्वे कम्पनी ब्युँताइँदै, जनशक्ति थप्ने तयारी

काठमाडौं, जनकपुरको कुर्तादेखि जयनगरसम्म रेल पुनः चलाउन सरकारले नेपाल रेल्वे कम्पनीलाई जिम्मा दिने भएको छ । हाल निष्क्रिय रहेको रेल्वे कम्पनीलाई जनशक्ति थपेर ब्यूँताउने सरकारको तयारी छ । यसका... Read more »

चट्टान फुटाउन नसकेको भन्दै पुल निर्माण ९ वर्षदेखि अलपत्र

बुटवल, पिलर गाड्ने ठाउँमा फुटाउनै नसकिने चट्टान भेटिएको भन्दै रुपन्देहीको तिलोत्तमा नगरपालिका र शुद्धोधन गाउँपालिका जोड्ने पुलको निर्माण ९ वर्षदेखि अलपत्र परेको छ । कुल १ सय १० मिटर... Read more »

मेलम्ची खानेपानी आयोजना : ६ महिनामा पानी काठमाडौं झारे ठेकेदारलाई १०% बोनस

सरकारले मेलम्चीको पानी साढे ६ महिनामा काठमाडौंमा झारे ठेकेदार कम्पनीलाई १० प्रतिशत बोनस दिने गरी सम्झौता गर्दै छ । चाँडो पानी ल्याउन मेलम्ची खानेपानी विकास समितिले आयोजनाको हेडवक्र्स निर्माण र... Read more »

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको ग्राउन्ड ह्यान्डलिङ नेपाल वायुसेवा निगमलाई नदिइने

काठमाडौं – निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको ग्राउन्ड ह्यान्डलिङ नेपाल वायुसेवा निगमलाई नदिइने भएको छ। निगमले आफूले पाउनुपर्ने दाबी गर्दै आए पनि नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड... Read more »

चाडबाडको मुखमा बजार अनुगमन तीव्र

भरतपुर । चाडबाड नजिकिँदै गर्दा उपभोक्ता ठगिन नपाऊन् भनी जिल्ला प्रशासन कार्यालय चितवनले बजार अनुगमनलाई तीव्र पारेको छ । व्यापारीहरुले चाडबाडको मौका छोपी बढी मूल्यमा सामान बिक्री गर्न सक्ने... Read more »

नगरकोट जाने पर्यटकलाई अब दोहोरो पर्यटन शुल्क

भक्तपुर । भक्तपुर र काभ्रेको सिमानामा पर्ने अन्तर्राष्ट्रिय पर्यटकीयस्थल नगरकोट जाने बाह्य देशका पर्यटकले अब दोहोरो कर तिर्नुपर्ने भएको छ । भक्तपुरको चाँगुनारायण र काभ्रेको मण्डन देउपुर नगरपालिकाबीच समन्वय... Read more »