७ महिनामा सबैभन्दा अग्ला १४ हिमाल चढेर निर्मलले बनाए कीर्तिमान

नेपाली आरोही निर्मल पुर्जाले सात महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढेर नयाँ कीर्तिमान बनाएका छन् । ३६ वर्षीय पुर्जाले चीनको शिशापाङ्मा हिमाल मंगलबार विहान स्थानीय समयअनुसार... Read more »

शरद ऋतुमा सगरमाथा आरोहण यसपालि पनि शून्य

काठमाडौं, शरद ऋुतमा सगरमाथा आरोहणको प्रयास यस वर्ष पनि असफल भएको छ । आरोहणका लागि दुई टोलीका १० आरोहीले अनुमति लिएकोमा कोही पनि सफल भएनन् । यस वर्ष एकै... Read more »

प्रत्येक गैरआवासीय नेपालीले एकजना विदेशी साथी नेपाल पठाउनुपर्ने

काठमाडौं, नेपाल भ्रमण वर्ष २०२० को सचिवालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) नेतृत्वबीच हरेक गैरआवासीय नेपालीले एकजना विदेशी साथी नेपाल भ्रमणमा पठाउने समझदारी भएको छ । आइतबार नेपाल पर्यटन... Read more »

नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत चिनियाँ अभिनेत्री सु चिङ

चिनियाँ अभिनेत्री सु चिङ नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त भएकी छिन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा हलिउड अभिनेत्री सुलाई सद्भावना दूत घोषणा गरिएको हो ।... Read more »

प्लेन चढेको टिकटको पैसा माग्दा ‘मुन्टो बटार्ने’ देखि हैरान ट्राभल एजेन्सी

सरर … प्लेन चढेर आफ्नो काम सक्ने तर प्लेन चढे वापतको टिकटको पैसा नतिर्ने ! आज दिउँला, भोली दिउँला भन्दै महिनौ झुलाउने । एउटा ट्राभललाई ठगेपछि उसको अनुहार नै... Read more »

पर्यटन विभागले भन्यो– वर्षा नरोकिएसम्म हिमाल आरोहण नगराउनू

काठमाडौं, पर्यटन विभागले हिमाल आरोहीहरूको सुरक्षामा ध्यान दिन आग्रह गर्दै वर्षा रोकिएपछि मात्रै आरोहण गराउन पर्वतारोहण एजेन्सीहरूलाई आग्रह गरेको छ । मंगलबारदेखिको जारी वर्षा रोकिन केही दिन रहने प्रक्षेपण... Read more »

पर्यटक सवार ७ हेलिकप्टर काभ्रे र सिन्धुलीमा आकस्मिक अवतरण

काठमाडौं, सोलुखुम्बुको लुक्लाबाट पर्यटक बोकेर काठमाडौं आउन लागेका ७ हेलिकप्टर काभ्रेको पाँचखाल र सिन्धुलीको नेपालथोकमा आकस्मिक अवतरण गरेका छन् । सोलुखुम्बुमा अलपत्र पर्यटक बोकेका ८ हेलिकप्टरमध्ये ७ ले मौसम... Read more »

नेपाल भ्रमण वर्षको प्रचार गर्ने प्रतिबद्धता गर्दै फर्किए विदेशी मेयर

काठमाडौं उपत्यकाको सांस्कृतिक परिचय र जीवन्त चालचलनको प्रशंसा गर्दै विदेशी नगरका मेयर र प्रतिनिधि स्वदेश फर्किएका छन् । चीनको ल्हासा नगरका मेयर गुहेओ गुहेआ चाइना एअरलाइन्सबाट बिहान ११ बजे र... Read more »

वायुसेवा निगम सुधार्न मन्त्री योगेशले के गर्दैछन् ?

९ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको कार्यभार सम्हालेपछि योगेश भट्टराईले भने, ‘नेपाल वायुसेवा निगमलाई वाह् ! भन्ने बनाउँछु ।’ मन्त्री भएको २६ दिनपछि पत्रकार सम्मेलन गरेर... Read more »

अन्नपूर्णसहित ३ संरक्षित क्षेत्रमा जाने पर्यटककाे प्रवेश शूल्कमा भारी वृद्धि

काठमाडाैं– सरकारले अन्नपूर्ण संरक्षित क्षेत्र, मनास्नु संरक्षित क्षेत्र र गौरीशंकर संरक्षित क्षेत्रमा जाने नेपाली तथा विदेशी पर्यटकबाट लिने प्रवेश शूल्कमा भारी वृद्धि गरेको छ। सोमबार सूचना जारी गर्दै सरकारले... Read more »