काठमाडौं उपत्यकामा थपिए २०० जना कोरोना संक्रमित

काठमाडौं, ४ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २०० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत उपत्यकाका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टअनुसार... Read more »

काठमाडौं उपत्यकामा निषेधाज्ञाको पहिलो दिन : निषेधाज्ञा उल्लंघन गर्ने ११ सय कारबाहीमा

कोरोनाको संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा गरिएको निषेधाज्ञा उल्लंघन गर्ने एक हजार एक सय ७० जना कारबाहीमा परेका छन् । विनाकाम सडकमा निस्किएका उनीहरूलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर... Read more »

काँग्रेस महाधिवेशनमा भाँडभैलो हुने संकेत, को को लाग्दैछन् देउवा हटाउन ?

सत्तारुढ दल नेकपाले पार्टीभित्रको द्वन्द्वका कारण महाधिवेशनको मिति तोक्न नसकिरहेको बेला प्रतिपक्षी नेपाली काँग्रेस भने महाधिवेशनको तयारीमा जुटेको छ । काँग्रेसले आगामी फागुनमा पार्टीको १४ औं महाधिवेशन गर्नेगरी गृहकार्य... Read more »

सरकारविरुद्ध प्रवासी नेपालीको आक्रोश- अब हुन्डीबाट पैसा पठाउँछौं !

नेपाली श्रमिक लिन दुबई गएको नेपाल एयरलाइन्स मंगलबार रित्तै फर्कियो । स्वदेश र्फकनका लागि विमानस्थलमा आइपुगेका १०० भन्दा बढी नेपाली अलपत्र परे । त्यसै दिन सरकारले टर्कीको इस्तानबुलसम्म युरोप... Read more »

रक्षामन्त्रीले नै क्षतिपूर्ति तिर्नुपर्ने पूर्वसचिवको जिकीर

पूर्व सचिव भिमप्रसाद उपाध्यायले नेपाल बायुसेवा निगमको जहाज दुबई पुगेर रित्तै फिर्किएकोमा रक्षामन्त्री ईश्वर पोखरेल जिम्मेवार भएको भन्दै उनले नै क्षतिपूर्ति तिर्नुपर्ने बताएका छन् । उनले नेपाली श्रमिक लिन... Read more »

गृहमन्त्रीकाे अगुवा गाडीकाे ठक्करबाट गभर्वती महिला घाइते

गृहमन्त्री रामबहादुर थापालाई लिन हिँडेको स्कर्टिङको अगुवा गाडीले एक स्कुटलाई ठक्कर दिएको छ। ठक्करबाट स्कुटरको पछाडि बसेकी गर्भवती महिला घाइते भएकी छिन्। सिंहदरबारको पश्चिम गेटनजिक गृहमन्त्रीलाई स्कर्टिङमा लिन हिँडेको... Read more »

पर्यटनमन्त्रीलाई व्यवसायीको चिठ्ठी : धैर्यको बाँध टुट्न नदिनुस्

पर्यटन व्यवसायीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई चिठ्ठी लेखेका छन् । ६ महिनाभन्दा लामो समयदेखि आम्दानीबिहीन बनेका व्यवसायी र काम गुमाएका मजदुरको धैर्यको बाँध नटुटदै व्यवसाय... Read more »

सकेसम्म बैंक नजान बैंकर्स संघको आग्रह, डिजिटल कारोबार गर्न सुझाव

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिृकतहरुको संगठन नेपाल बैंकर्स संघले डिजिटल कारोबारलाई प्राथमिकतामा राख्न सर्वसाधारणलाई अनुरोध गरेको छ । कोरोना भाइरसको जोखिम थप बढेको भन्दै संघले सोमबार सार्वजनिक अपिल गर्दै... Read more »

दुबईबाट रित्तै फर्किंदै नेपाल एयरलाइन्स, एयरपोर्टमा करिब १०० नेपाली यात्रु अलपत्र

सरकारले उद्धार उडान स्थगित गरेपछि दुबई एयरपोर्टमा करिब एक सय नेपाली यात्रुहरु अलपत्र परेका छन् । यात्रुहरुलाई लिन भनेर दुबई पुगिसकेको नेपाल एयरलाइन्सको विमान भने रित्तै फर्किँदै छ ।... Read more »

सरकारले लुकाउन थाल्यो खर्च र राजस्वको विवरण

सरकारले हरेक दिन गरेको खर्च र संकलन भएको राजस्व विवरण सार्वजनिक गर्न छाडेको छ । यसअघि महालेखा नियन्त्रक कार्यालयबाट रियल टाइम विवरण सार्वजनिक हुने गरेको थियो । तर, चालु... Read more »