राजश्व छलि गरेको अभियोगमा ६ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजश्व चुहावट गरेको अभियोगमा ६ जना विरुद्ध मुद्दा दायर गरेको छ । भारतीय ट्रकमा फल्स बटम (छुट्टै नदेखिने क्याविन कोठा) बनाई ६ जनाले भन्सार... Read more »

विश्वका विभिन्न मुलुकले तयार गरेका खोपको नेपालमा पनि परीक्षण हुने

काठमाडौं : कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि विश्वका विभिन्न मुलुकले तयार गरेका खोपको नेपालमा पनि परीक्षण हुने भएको छ । चीन, रुस र बेलायतका खोप उत्पादक कम्पनीहरुले नेपालमा परीक्षण... Read more »

प्रसूतिगृहमा कार्यरत ८ जनामा कोरोना संक्रमण

परोपकार प्रसूतिगृहमा कार्यरत ८ जनामा कोरोना संक्रमण भएको छ। अस्पतालकी निर्देशक डा. संगिता मिश्रका अनुसार नर्स, फार्मेसी तथा सुरक्षा गार्डलाई संक्रमण भएको हो। संक्रमित मध्ये दुई जना अस्पतालको आइसोलेसनमा... Read more »

शिक्षण पेशा छाडेर कागती खेती

६ भदौ, चितवन । पूर्वी चितवनको कालिका नगरपालिका–६ जमुनापुरका सीपी अधिकारी चक–डस्टर छाडेर मल–पानीमा लागेको पाँच वर्ष भयो । निजी विद्यालयको प्रिन्सिपल र मन्टेश्वरी सञ्चालकको रूपमा राम्रै कमाइ र... Read more »

थप ८१८ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा १६६

७ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ८१८ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ३१ हजार ९३५ पुगेको... Read more »

उपत्यकामा खाद्यान्न र तरकारी पसल बिहान ९ बजेसम्म मात्र खोल्न पाइने

७ भदौ, काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरमा खाद्यान्न तथा तरकारी पसल बिहान ९ः१५ बजेसम्म मात्र खोल्न पाइने भएको छ । दिनभर नागरिक तरकारी र खाद्यान्न किन्न भन्दै निस्किन... Read more »

भदौ १६ बाट नियमित अन्तर्राष्ट्रिय उडान हुने, पिसिआर परीक्षण सहज नभएका देशबाट यात्रु ल्याउन नपाइने

सरकारले पिसिआर परीक्षण सहज नभएका मुलुकबाट नियमित उडाउनमार्फत् यात्रु ल्याउन नपाइने निर्णय गरेको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता युवराज खतिवडाले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कतार,... Read more »

अब लक्षण भएका संक्रमितलाई मात्र अस्पताल भर्ना गरिने

५ भदौ, काठमाडौं । अब लक्षण भएका कोरोना भाइरस संक्रमितलाई मात्र कोभिड–१९ उपचारका लागि तोकिएको अस्पतालहरुमा राखिने भएको छ । पछिल्लो समय संक्रमण बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेपछि... Read more »

नौ जिल्लाका प्रहरी प्रमुखको सरुवा

प्रहरी प्रधान कार्यालयले ४९ जना एसपीको सरुवा गरेको छ । यसमध्ये जिल्ला प्रहरी प्रमुखका रूपमा कार्यरत नौजना एसपी छन् । कार्यालयका अनुसार रुपन्देहीमा प्रवीण पोखरेल, सर्लाहीमा सन्तोषसिंह राठौर, पूर्वी... Read more »

ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ३४ लाख भन्दा बढी, मृतक संख्या एक लाख नाघ्यो

४ भदौ : कोरोना भाइरससँग लडिरहेको ब्राजिलमा निकै ठूलो संख्यामा सङ्क्रमितहरु भेटिएका छन् । प्राप्त समाचारअनुसार यहाँ पछिल्लो २४ घण्टामा मात्र ४९ हजार जना संक्रमित भेटिएका हुन् । त्यसैगरी... Read more »