जग्गाकाे कित्ताकाट सम्पूर्ण रुपमा खुला गरेको होइन’: मन्त्रालय

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको कित्ताकाट सम्पूर्ण रुपमा खुला गरेको नभई थप व्यवस्थित र कानून बमोजिम मात्र बनाउन खोजेको स्पष्ट पारेको छ । मन्त्रालयले आज यहाँ... Read more »

‘नेपालमा हरेक वर्ष चार लाख नयाँ रोजगारी’

नेपालमा हरेक वर्ष करिब चार लाख नयाँ रोजगारी सिर्जना हुने गरेको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । विश्व बैङ्कले हालै सार्वजनिक गरेको नेपालको रोजगारीसम्बन्धी अध्ययनले पछिल्लो एक दशकमा मात्र... Read more »

अनियमितताको हटस्पट ‘स्थानीय तह’ अनियमितता छोप्न श्रेस्ता मिलाउदै

कोरोना संक्रमण नियन्त्रणमा स्थानीय तहले व्यापक अनियमितता गरेको खुलेको छ । विपद् व्यवस्थापनमा खर्चदेखि पदाधिकारी भत्ता वितरण गरेर अनियमित खर्च देखाएर भ्रष्टाचार गरेको पाइएको छ । कोरोना संक्रमण नियन्त्रण... Read more »

फुटपाथ व्यापार बन्द गर्न महानगरपालिका र मझौला व्यापारीको माग

जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीन साता लामो निषेधाज्ञा खुकुलो बनाउँदै फुटपाथ र ठेलाको व्यवसाय पनि खुल्ला गरेको छ । प्रशासनको कार्यालयको आदेशको बुँदा नम्बर १० मा फुटपाथ व्यापार ठेला... Read more »

बागमती प्रदेशका पर्यटन व्यवसाय नवीकरणको म्याद कात्तिकसम्म

बागमती प्रदेश सरकारले प्रदेशमा दर्ता हुने पर्यटनसँग सम्बन्धित व्यवसायको इजाजत पत्रको नवीकरण गर्ने मिति पर सारेको छ । मुलुकभित्र कोरोना भाइरसको महामारीका बीच लकडाउन र निषेधाज्ञाका कारण कार्यालयहरु बन्द... Read more »

विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गर्ने ५ कम्पनी कारबाहीमा

काठमाडौं र भक्तपुरका पाँच वटा उद्योगहरुले विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गरेको पाइएको छ । औषधि व्यवस्था विभागको प्रयोगशालमा गरिएको परीक्षणमा काठमाडौंका चार र भक्तपुरका एक उद्योगले मानव स्वास्थ्यमा गम्भीर... Read more »

गिट्टी-बालुवा र इँटाको व्यापारमा मन्दी

कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन सुरु भएयता निर्माण क्षेत्र पनि ठप्प छ । जसका कारण देशभर हजारौंको संख्यामा रहेका निर्माण उद्योगहरु बन्द छन् । त्यसको असर उद्योगीहरुमा... Read more »

वडाध्यक्ष मुकुन्द रिजालको पहलमा जनमैत्री अस्पताल कोरोना अस्पताल बनाउने निर्णय

काठमाडौँ – हाल बन्द अवस्थामा रहेको काठमाडौंको बालाजुमा रहेको जनमैत्री अस्पताल सञ्चालनमा आउने भएको छ । व्यवस्थापनको कमजोरीका कारण विगत केही वर्षयता बन्द अवस्थामा रहेको अस्पताल पुनः सञ्चालनमा आउने... Read more »

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई ६ महिनासम्म कैद हुने

काठमाडौं, भदौ ७ : सरकारले कोरोना संक्रमतिको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारका दोषीलाई कारबाही गर्ने भएकाे छ। पछिल्लो समय स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र आक्रमणका घटना बढेसँगै सरकारले दोषीमाथि कारबाही गर्ने तयारी... Read more »

अस्पताल नै बन्न थाले असुरक्षित

चितवन । चिकित्सक र स्वास्थ्यकर्मीमा सङ्क्रमण फैलन थालेपछि अस्पताल असुरक्षित बन्दै गएका छन् । जिल्लाका अस्पतालहरुमा ५० भन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । अस्पतालहरुमा सङ्क्रमण फैलदै... Read more »