काठमाडौं, कोशी टप्पु वन्यजन्तु आरक्षको दरबन्दी कटाएर ५ माउ हात्ती चितवन राष्ट्रिय निकुञ्ज, सौराहा लगिएको छ । कोशी टप्पु आरक्षमा १० माउ हात्तीको दरबन्दी रहेकोमा त्यसबाट ५ वटा हात्ती... Read more »
सप्तरी, चिकित्सक डयूटीमा नआएको भन्दै राजविराजस्थत गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सोमबार तोडफोड गरिएको छ । बिरामी लिएर आएका केही ब्यक्तिले दिउँसो २ बजेसम्म पनि चिकित्सक अस्पतालमा नआएको... Read more »
काठमाडौं, नेपालमा दुई दर्जन भन्सार बिन्दुबाट वैदेशिक व्यापार हुने गरेको छ । तर, निर्यात व्यापार भने केवल ४ वटा भन्सारमा मात्र सिमित रहेको तथ्यांकले देखाएको छ । भन्सार विभागको... Read more »
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी पर्सी म्यानमारको राजकीय भ्रमणमा जाने भएकी छन् । राष्ट्रपति भण्डारी म्यानमारका समकक्षी विन मिन्टको निमन्त्रणामा पाँच दिने भ्रमणमा जान लागेकी हुन् । उनले राष्ट्रपति विन्ट... Read more »
दसैँ, तिहार, नेपाल सम्वत्, इद, छठ, ल्होसारलगायत महत्त्वपूर्ण चाडपर्वका अवसरमा नेकपाले २९ गते चियापान कार्यक्रम आयोजना गर्दैछ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले कोजाग्रत पूर्णिमाकै दिन चियापानको आयोजना गरेको... Read more »
पूर्व उपप्रधानमन्त्री तथा नेकपाका सुदूरपश्चिम इन्चार्ज भीम रावलले राजधानी वरिपरिको विकासले मात्रै देशको समग्र विकास नहुने स्पष्ट पारेका छन्। चिनिया राष्ट्रपति सि चिनफीङसँग नेपालले गरेको २० बुँदे सम्झौतामा सुदूरपश्चिमका... Read more »
सरकारले आगामी वर्ष सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउँदैछ । भ्रमण वर्षलाई लक्षित गर्दै सार्वजनिक गरिएको सय गन्तव्यमध्येमा पर्ने कोसीटप्पु वन्य जन्तु आरक्ष घुम्नका लागि आकर्षक गन्तव्य बन्न... Read more »
तरलता अभावका कारण नेपालका बैंकहरुमा ऋण दिने रकम अभाव भएको छ । तरलताको सुनिश्चितता नहुँदै आर्थिक बर्षको सुरुवातदेखि नै आक्रामक ऋण लगानी गर्दा ऋण दिने रकम अभाव भएको हो... Read more »
काठमाडौं– जबरजस्ती करणी उद्योग (बलात्कार प्रयास) मुद्दामा प्रहरी हिरासतमा रहेका पूर्व सभामुख कृष्णबहादुर महरामाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । प्रहरीका अनुसार महरामाथि लागेको बलात्कार प्रयास मुद्दाको प्राविधिक अनुसन्धानको... Read more »
काठमाडौ– शुभकार्य र अन्तिम कार्य फूलबाट नै सुरु हुन्छ । फूल आफैंमा पनि सुन्दर वस्तु हो । घरका कौशीमा फूल रोप्ने र फूलाउने धेरैको शोख पनि हुन्छ । पछिल्ला... Read more »
