चिनियाँ ठेकेदारले पाएका ठूला आयोजना : कुनमा कति प्रगति ?

चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने नेपाल भ्रमण सकेर फर्किसकेका छन् । यो भ्रमणले नेपाल–चीन सम्वन्धलाई नयाँ उचाईमा पु¥याएको विश्वास सरकारले लिएको छ । त्यसो त विगतदेखि नै चीन... Read more »

दरबारमार्ग आगलागी : ८ करोडको क्षति

दरबारमार्गको भिक्टी लाउन्जमा भएको आगलागीमा ८ करोड रुपैयाँभन्दा बढी क्षति भएको दाबी गरिएको छ । क्लबका सञ्चालकले प्रहरीसमक्ष क्षतिको ठूलो आँकलन प्रस्तुत गरेका हुन् । तर, सञ्चालकको दाबीलाई प्रहरीले... Read more »

बालुवाटारमा ओली-प्रचण्ड : शी भ्रमणको समीक्षादेखि मन्त्रीमण्डल पुनर्गठनबारेमा छलफल

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल शुरू भएको छ । बिहान ९ बजेतिर अध्यक्षद्वयबीच करीब १ घण्टा छलफल भएको... Read more »

हत्या अभियाेग लागेका अफताब आलमको सांसद पद निलम्बन

हत्या अभियोगमा पक्राउ परेका मोहम्मद अफताब आलम सांसद पदबाट निलम्बनमा परेका छन् । संसद सचिवालयले सोमबार सूचना जारी गरी आलम निलम्बनमा परेको जानकारी दिएको हो । रौतहट क्षेत्र नं.... Read more »

एनआरएनएको संस्थागत विकास गर्न वार्षिक आठ करोड संकलन गर्ने योजना छ – कोषाध्यक्षका उम्मेदवार श्रेष्ठ

काठमाडौं । गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको आसन्न निर्वाचनका लागि कोषाध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठले एनआरएनएको आर्थिक नीति अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बनाउन सके पारदर्शी र मितब्ययी हुने बताएका... Read more »

एनआरएनए महासचिवमा डा.केशव पौडेलले गरे उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को आसन्न नवौं सम्मेलन(२०१९÷०२१) का लागि डा. केशव पौडेलले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले नौं बुँदे प्रतिबद्धतासहित... Read more »

हिमालय सीमापार रेलको सम्भाव्यता अध्ययन गर्ने चिनियाँ राष्ट्रपतिको घोषणा

काठमाडौं, नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल-चीन हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका छन् । दुईदिने नेपाल भ्रमणका क्रममा शनिबार अपराहृन काठमाडौं आएका राष्ट्रपति सीको... Read more »

तनहुँमा भएको दुर्घटनामा एक युवकको मृत्यु

दमौली, पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा आइतबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको लु १ च ७०४१ नम्बरको बोलेरो जीप... Read more »

प्लेन चढेको टिकटको पैसा माग्दा ‘मुन्टो बटार्ने’ देखि हैरान ट्राभल एजेन्सी

सरर … प्लेन चढेर आफ्नो काम सक्ने तर प्लेन चढे वापतको टिकटको पैसा नतिर्ने ! आज दिउँला, भोली दिउँला भन्दै महिनौ झुलाउने । एउटा ट्राभललाई ठगेपछि उसको अनुहार नै... Read more »

भारतीय सिमामा पर्खाल लगाऔंः साँसद चौधरी

विगतमा लहानबाट जडीबुट्टी, धान चामल, दाललगायतको कृषि उत्पादन बाहिर जाने गर्थियो साँसद पद्मनारायण चौधरीले बताए । जिल्ला उद्योग वाणिज्य सँघ लहानले आयोजना गरेको दशैं पर्व लक्षित शुभकामना अदानप्रदान कार्यक्रममा... Read more »