बिरामी बोकेको जीप अरुण नदीमा खस्दा ६ बेपत्ता

विराटनगर, संखुवासभा सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ आउँदै गरेको जीप अरुण नदीमा खस्दा एकै परिवारका ३ सहित ६ जना बेपत्ता भएका छन् । को १ ज ३७४९ नम्बरको बोलेर... Read more »

पहिरोले भुम्लुका २५ घर जोखिममा

काभ्रे, अविरल वर्षासँगै आएको पहिरोले जिल्लाको भुम्लु गाउँपालिका–६, कोलातीका २५ घर जोखिममा परेका छन् । मध्य पहाडी लोकमार्ग बनाउन खनिएको ट्याकमा माथिबाट पहिरो खसेको छ भने बस्तीमाथिबाट पनि ढिस्का... Read more »

क्यासिनोमा कडाइ, १० लाख बढीकाे हार-जित जानकारी गराउनुपर्ने

काठमाडौं, क्यासिनोमा हुने कारोबार र जुवा खेल्नेहरुमाथि सरकारले निगरानी बढाउने भएको छ । सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा क्यासिनो व्यवसायीलाई निर्देशिका जारी गर्दै सरकारले कडाइ गर्न लागेको हो । क्यासिनो... Read more »

चट्टान फुटाउन नसकेको भन्दै पुल निर्माण ९ वर्षदेखि अलपत्र

बुटवल, पिलर गाड्ने ठाउँमा फुटाउनै नसकिने चट्टान भेटिएको भन्दै रुपन्देहीको तिलोत्तमा नगरपालिका र शुद्धोधन गाउँपालिका जोड्ने पुलको निर्माण ९ वर्षदेखि अलपत्र परेको छ । कुल १ सय १० मिटर... Read more »

मुख्यमन्त्रीले दीपावली गर्दा मन्त्रीहरुले कालो दिवस मनाउने !

काठमाडौं, आगामी असोज ३ गते संविधान दिवस मनाउने विषयलाई लिएर प्रदेश २ सरकारका मन्त्रीहरु विभाजित भएका छन् । मुख्यमन्त्री लालबाबु राउतले नेतृत्व गरेको मूल समारोह समितिले केन्द्र सरकारको निर्देशन... Read more »

आज पनि दिनभर पानी पर्ने, मनसुन लम्बिने अनुमान

काठमाडौं, बुधबार पनि दिनभर पानी पर्ने मौसमविदले बताएका छन् । काठमाडौं उपत्यकामा बुधबार पनि दिनभर बादल लाग्ने र पानी पर्ने पूर्वानुमान छ । मौसमविद मञ्जु बासीले अनलाइनखबरसँग भनिन्, ‘काठमाडौं... Read more »

सम्मानपत्र र अवार्ड जलेपछि राजेश पायलले भने – भगवानबाट पनि गल्ती हुँदोरहेछ !

काठमाडौं, गायक राजेश पायल राईको शान्तिनगरस्थित घरमा आगलागी भएको छ । बिजुली सर्ट भएर उनको घरमा आगलागी भएको हो । सोमबार दिउँसो ३ बजे उनको घरमा आगो सल्केकाे थियो... Read more »

डिफेन्डिङ च्याम्पियन लिभरपुल नापोलीसँग स्तब्ध

काठमाडौं । साविक विजेता लिभरपुल च्याम्पियन्स लिग फुटबलमा आफ्नो पहिलो खेलमा नै नापोलीसँग पराजित भएको छ । मंगलबार राति समूह ‘ई’ मा रहेको लिभरपुल इटालियन क्लब नापोलीसँग २–० गोल... Read more »

सुत्केरीको मृत्युपछि अस्पतालमा तालाबन्दी

सिन्धुली,दुधौली नगरपालिकाको स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएपछि आफन्तले मंगलबार तालाबन्दी गरेका छन् । स्वास्थ्यकर्मीको लापरवाहीका कारण सुत्केरीको ज्यान गएको आरोप लगाउँदै उनीहरुले तालाबन्दी गरेका हुन् । दुधौली नगरपालिका–२ रतनपुरकी... Read more »

श्रीमती लिन प्रधानाध्यापक काज बिदामा अमेरिका पुगे

बाजुरा जिल्ला बडिमालिका नगरपालिका-७ स्थित लक्ष्मी माध्यामिक विद्यालयका प्रध्यानाध्यापक कुसमराज पण्डित अमेरिकामा भएकी श्रीमती लिन काज बिदा लिएर अमेरिका पुगेका छन् । उनीलाई भाद्र ८ देखि २२ गतेसम्म विद्यालय... Read more »