दशैंको मुखमा महंगियो तरकारी

सरकारले विचौलियाको जालो तोड्न नसक्दा दशैंको मुखमा तरकारी महंगिएको छ । केही दिनयता धेरै तरकारीको भाउ उकालो लागेको छ । विचौलियाको राज समाप्त पार्ने भन्दै केही दिनअघि कृषिमन्त्री चक्रपाणि... Read more »

जनकपुर–जयनगर रेल चलाउन रेल्वे कम्पनी ब्युँताइँदै, जनशक्ति थप्ने तयारी

काठमाडौं, जनकपुरको कुर्तादेखि जयनगरसम्म रेल पुनः चलाउन सरकारले नेपाल रेल्वे कम्पनीलाई जिम्मा दिने भएको छ । हाल निष्क्रिय रहेको रेल्वे कम्पनीलाई जनशक्ति थपेर ब्यूँताउने सरकारको तयारी छ । यसका... Read more »

सिन्धुलीमा बस दुर्घटना: २३ जना घाइते

सिन्धुली, सिन्धुलीमा बुधबार बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । मरिण गाउँपालिकाबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका हुन् । काठमाडौँतर्फ यात्रु... Read more »

स्वास्थ्यका लागि उपयोगी मेवा कसकसले खान हुँदैन?

मेवा बहुउपयोगी फलफूल हो । विशेषगरी गर्मी मौसममा यो फल तथा यसको जुस स्वास्थ्यका लागि पनि उपयोगी छ । स्वादसँगै मेवा स्वास्थ्यको लागि पनि अति फाइदाजनक हुन्छ । अहिले... Read more »

१६ दिनदेखि चितवन मेडिकल कलेजको पठनपाठन ठप्प

चितवन– सरकारले तोकेकोभन्दा बढी शुल्क लिइएको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले आन्दोलन गरेपछि १६ दिनदेखि पठनपाठन ठप्प भएको छ । कलेजको २६ वटा सङ्कायमा दुई हजार विद्यार्थी अध्ययनरत... Read more »

वैदेशिक रोजगारीमा ठगिएका कामदारलाई एक महिनामै २ करोड १४ लाख फिर्ता

काठमाडौं, वैदेशिक रोजगारीमा जाँदा म्यानपावरबाट ठगिएका कामदारले पछिल्लो समयमा छिटो र सहजै आफ्नो रकम फिर्ता पाउन थालेका छन् । वैदेशिक रोजगार विभागले भदौ महिनामा मात्रै पीडितहरुलाई २ करोड १४... Read more »

पर्यटन विभागले भन्यो– वर्षा नरोकिएसम्म हिमाल आरोहण नगराउनू

काठमाडौं, पर्यटन विभागले हिमाल आरोहीहरूको सुरक्षामा ध्यान दिन आग्रह गर्दै वर्षा रोकिएपछि मात्रै आरोहण गराउन पर्वतारोहण एजेन्सीहरूलाई आग्रह गरेको छ । मंगलबारदेखिको जारी वर्षा रोकिन केही दिन रहने प्रक्षेपण... Read more »

डेंगुबाट बच्न जुम्लामा पूर्वतयारी

देशभर डेंगु रोगको त्रास फैलिरहेको अवस्थामा जुम्लामा पनि त्यसको जोखिम हुनसक्ने भन्दै चिकित्सकहरुले चेतना अभिबृद्धिको लागि घरदैलो कार्यक्रम सञ्चालन गर्ने भएका छन् । जुम्लाका एक नगरपालिका, सातवटा गाउँपालिका र... Read more »

प्रदेश १ का २५ स्थानमा राष्ट्रिय झण्डा फहराइने

विराटनगर, संविधान दिवसको अवसरमा प्रदेश १ का २५ स्थानमा राष्ट्रिय झण्डा राखिने भएको छ । तीन दिने कार्यतालिका बनाएको प्रदेश सरकारले पहिलो दिन बिहीबार प्रदेश १ का विभिन्न २५... Read more »

डेंगुको उपचारमा मेवाको पातको रस अमृत समान, कसरी बनाउने?

काठमाडौं / अहिले डेंगुको महामरी देशभर नै छ। तीन महिनायता चार हजार बढी मानिस यसबाट प्रभावित भइसकेका छन्। डेंगु एक प्रकारको ज्वरो हो। यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग... Read more »