दैनिक ५ करोड बराबरको नयाँ नोट सटही

पोखरा-नेपालीहरुको महान पर्व विजया दशमी पर्वको अवसरमा पोखरामा दैनिक साढे पाँच करोड रुपैयाँको नयाँ नोट सटही हुने गरेको छ । नेपाल राष्ट्र बैंक पोखरा शाखाले गत शुक्रबारदेखि नयाँ नोट... Read more »

कृषि यन्त्र खरिदमा ७५ % अनुदान

हेटौंडा-पाँच वर्षभित्र प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने महत्वकांक्षी योजना अघि सारेको प्रदेश–३ सरकारले कृषि यन्त्र खरिदमा किसानलाई ७५ प्रतिशत अनुदान दिने भएको छ । चालु आर्थिक वर्षमा कृषकलाई आवश्यक विभिन्न... Read more »

एनआईसी एसिया रेमिटबाट निःशुल्क आन्तरिक रेमिट्यान्स

एनआईसी एसिया बैंकले दसैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरलाई मध्यनजर गर्दै एनआईसी एसिया रेमिटको चाडपर्व लक्षित निःशुल्क आन्तरिक रेमिट्यान्स सुविधा सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत एनआईसी... Read more »

भारतीय नेटवर्किङ कम्पनीको ठगी धन्दा, विनविनले डुबायो

घोराही उपमहानगरपालिका–१३ बडहराकी उमादेवी नेपालीलाई महिनाको एक लाख कमाइ हुने प्रस्ताव घरमै आइपुग्यो। घरव्यवहार र आर्थिक समस्याले थिचिएकी उमाका लागि त्यति पैसा कमाउने अवसर चानचुने थिएन। त्यसका लागि दुई... Read more »

ललितपुरमा पर्यटकीय सूचना केन्द्र स्थापना गर्ने भुसालको घोषणा

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ पम्फा भुसालले ललितपुरमा पर्यटकीय सूचना केन्द्र स्थापना गर्ने घोषणा गरेकी छिन्। ललितपुर क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका सांसद समेत रहेकी... Read more »

मदिराको बिक्री घट्यो

काठमाडौं : चालु आर्थिक वर्ष मदिरा बिक्रीमा भारी गिरावट आएको छ। आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मदिरा बिक्रीबापत उठाइने अन्तः शुल्क पनि घटेको छ। अघिल्लो आवको सुरु... Read more »

आफूखुसी भाडा असुली

काठमाडौं : साना सवारीसाधनले यात्रुसँग दोहोरो भाडा असुली गरेको भेटिएको छ। दसैं मनाउन काठमाडौं उपत्यकाबाट गाउँ फकर्ने यात्रुसँग साना सवारीले यात्रुसँग तोकिएभन्दा बढी भाडा लिने गरेका छन्। बाराको निजगढका... Read more »

सरकार र निजी क्षेत्र परिपुरक बन्‍नुपर्छ : शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा सरकार र निजी क्षेत्रबीच विश्वासको खाडल बढेको बताउँछन्। मुलुकको द्रूत आर्थिक विकासका लागि निजी क्षेत्र र सरकारले एकअर्कालाई आशंकाको दृष्टिले हेर्नेभन्दा... Read more »

विकास की विनाश ! कलंकी-महाराजगञ्ज सडक विस्तारका लागि यसरी फाँडिँदैछन् रुखहरू

काठमाडौं। कंलकी–महाराजगञ्ज सडक विस्तारका लागि उक्त सडकखण्डमा रहेको रुखहरु धमाधम काट्ने काम भइरहेको छ। ८ लेनको सडक बन्ने भएपछि अहिले बाफल देखि सितापाइलाबीचको रुखहरु काट्ने काम भइरहेको हो। चीन... Read more »

सेलिब्रेटीको दशैं : कोही जन्मघरतर्फ, कोही विदेशमा

काठमाडौं। बजार होस् वा गाउँ। बालक वा वृद्ध। धनी वा गरिव। अनि साधारण होस् वा सेलिब्रेटी। हरेकलाई बडा दशैंको उमंग र उत्साहले छोएको छ। यहाँ जोडिएको छ, नेपाली ‘सेलिब्रेटी’को... Read more »