गोदावरी फूलको प्रदर्शनी कात्तिक पहिलो साता

काठमाडौं, ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरी’ भन्ने मूल नाराका साथ ‘१३ औं गोदावरी फूलको प्रदर्शनी’ ललितपुरमा हुने भएको छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरेर... Read more »

महेशराज दाहाल अष्ट्रेलियाका लागि राजदूत नियुक्त

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा महेशराज दाहाललाई नियुक्त गरेकी छन्। नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले दाहाललाई मंगलबार राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको... Read more »

दशैंभरिमा मोरङमा ११ जनाद्वारा आत्महत्या

विराटनगर, दशैंको अवधीमा मोरङ जिल्लामा ११ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको दिनसम्ममा११ जनाले आत्महत्या गरेका हुन् । त्यसै अवधीमा १५ जनाले... Read more »

आफ्नै घाँटी रेट्दा मृत्यु

काठमाडौं, धादिङमा चक्कुले आफ्नै घाँटी काट्दा घाइते भएका एक जनाको मृत्यु भएको छ । मंगलबार विहान साढे ९ बजे तरकारी काट्ने चक्कुले आफ्नै घाँटी रेटेका सिद्धलेख गाउँपालिका २ का... Read more »

जनकपुर विमानस्थलमा तोडफोड गर्ने सांसद प्रमोद साह पक्राउ

काठमाडौं, जनकपुर विमानस्थलमा अवस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेका प्रतिनिधिसभा सांसद प्रमोद साह पक्राउ परेका छन् । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार पक्राउ... Read more »

नेपाललाई मौका, जोर्डनलाई दबाव !

काठमाडौं, पाँच पटक विश्वकप खेलिसकेको राष्ट्र अष्ट्रेलियासँग ५-० गोलले हारेको नेपाली फुटबल टिम यतिबेला जोर्डनको भूमिमा छ । विश्वकप छनोटको दोस्रो चरणमा नेपालले आफ्नो अन्तिम अवे खेलमा जोर्डनसँग सोमबार... Read more »

धरानमा साथीलाई छुरा प्रहार गर्ने पक्राउ

धरान, आफ्नै साथीलाई छुरा प्रहार गरेर फरार रहेका एक युवालाई म‌ंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । चार दिनअघि धरान–२, छाताचोकस्थित राजु तुलाधरको किराना पसल नजिक ३० वर्षीय सविन... Read more »

मनसुन बाहिरिएसँगै चिसो बढ्नेक्रम सुरु

काठमाडौं, नेपालबाट गत शनिबार मनसुन बाहिरिएसँगै देशभर चिसो बढ्नेक्रम शुरु भएको छ । मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै जानेक्रम सुरु भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा... Read more »

सौराहा लगियो कोशी टप्पुका हात्ती, माउते फुर्सदिला

काठमाडौं, कोशी टप्पु वन्यजन्तु आरक्षको दरबन्दी कटाएर ५ माउ हात्ती चितवन राष्ट्रिय निकुञ्ज, सौराहा लगिएको छ । कोशी टप्पु आरक्षमा १० माउ हात्तीको दरबन्दी रहेकोमा त्यसबाट ५ वटा हात्ती... Read more »

सगरमाथा अञ्चल अस्पतालमा तोडफोड, एक जना पक्राउ

सप्तरी, चिकित्सक डयूटीमा नआएको भन्दै राजविराजस्थत गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सोमबार तोडफोड गरिएको छ । बिरामी लिएर आएका केही ब्यक्तिले दिउँसो २ बजेसम्म पनि चिकित्सक अस्पतालमा नआएको... Read more »