रविले अपिल त्रिपाठीसँग भने मलाई यी ४ वटा विषयमा चासो रहेको छ

चितवन । प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई गण्डकी छड्केका कार्यक्रम प्रस्तोता एवं पत्रकार अपिल त्रिपाठीले भेटेका छन् । प्रहरी हिरासतमा रहेका लामिछानेलाई त्रिपाठीले हिरासतमै पुगेर कुराकानी गरेको सामाजिक सञ्जालमार्फत... Read more »

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको ग्राउन्ड ह्यान्डलिङ नेपाल वायुसेवा निगमलाई नदिइने

काठमाडौं – निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको ग्राउन्ड ह्यान्डलिङ नेपाल वायुसेवा निगमलाई नदिइने भएको छ। निगमले आफूले पाउनुपर्ने दाबी गर्दै आए पनि नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड... Read more »

नेपाल बदल्ने दश कुराः फजुल खर्च रोक्नेदेखि एकवर्षे जागिरसम्म

आम नेपाली र विश्व जगतले समृद्ध नेपाल र सुखी नेपालीको चाहना पुरा होस् भन्ने अपेक्षा गरेका छन् । यस्का निमित्त बडादशै २०७५ को शुभकामना सहित दश ओटा सोच अघि... Read more »

मनपरी मूल्यवृद्धि, नियमनकारी निकाय मौन

चाडपर्वको वहानामा व्यापारीले आफूखुशी उपभोग्य वस्तुको मूल्यवृद्धि गरेपछि झापाका उपभोक्ता मारमा परेका छन् । खाद्यान्न, सागसब्जी जस्ता दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएकाले उपभोक्ता मारमा परेका हुन् । उपभोक्ता ठगिने... Read more »

चाडबाडमा महँगीको मार

काठमाडौं : चाडबाडमा मीठो खान र राम्रो लाउन सबैलाई रहर हुन्छ। व्यापारीले भने यही बेला दैनिक उपभोग्य वस्तुको बजारभाउ बढाएका छन्। यसले दसैंमा आम उपभोक्ताको भान्सा महँगो बनाएको छ।... Read more »

सरकारी निकायकै मिलेमतोमा चिनीको मूल्यवृद्धि : प्रतिवेदन

छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गर्न सुझाव संघीय संसद सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले चिनीको चरम मूल्यवृद्धि गराउन सरकारी निकायले ठूलो आर्थिक चलखेल गरेको निष्कर्ष निकालेको छ।... Read more »

मूल्यवृद्धिको मारमा परेका मजदूर भन्छन्– छाक टार्ने कि दसैं मनाउने?

राजविराज– दसैं–तिहार जस्ता चाडपर्वको मुखमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि र गाडीभाडा समायोजन गर्ने सरकारी निर्णयले सर्वसाधारण चर्को मूल्यवृद्धिको मारमा परेका छन् । केन्द्रदेखि स्थानीय तहसम्मको अनियन्त्रित करले उकुसमुकुस भइरहेका बेला... Read more »

साढे ५ लाख सरकारी कर्मचारीको दसैं, पेस्कीमामात्रै ६ अर्ब

काठमाडौं– सरकारी कर्मचारीलाई चाडबाड खर्चस्वरुप दसैं पेस्कीमामात्रै साढे ६ अर्ब रुपैयाँ खर्च हुने भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार झन्डै साढे ५ लाख सरकारी ढुकुटीबाट तलब खान्छन्। उक्त संख्याका... Read more »

अन्नपूर्णसहित ३ संरक्षित क्षेत्रमा जाने पर्यटककाे प्रवेश शूल्कमा भारी वृद्धि

काठमाडाैं– सरकारले अन्नपूर्ण संरक्षित क्षेत्र, मनास्नु संरक्षित क्षेत्र र गौरीशंकर संरक्षित क्षेत्रमा जाने नेपाली तथा विदेशी पर्यटकबाट लिने प्रवेश शूल्कमा भारी वृद्धि गरेको छ। सोमबार सूचना जारी गर्दै सरकारले... Read more »

दसैंमा टेलिकमको अफरैअफर, तीन महिनाका लागि २२ अफर

काठमाडौं – नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि अटम अफर उपलब्ध गराउने भएको छ । उक्त अफर सोमबारदेखि लागू भएको छ। टेलिकमले आगामी २८ पुससम्म लागू हुनेगरी विभिन्न २२ वटा... Read more »