बिरामीको उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर : नागरिक समाज

कोरोना भाइरस महामारीका बेला शंकास्पद बिरामीको उपचार गर्न नमान्ने निजी अस्पतालहरूलाई कारबाही गर्न प्रदेश २ का नागरिक अगुवाहरूले माग गरेका छन् । बिरामी भर्ना गर्न नमानेर निजी अस्पतालहरुले आम... Read more »

सुदूरपश्चिममा भेटिए ३ कोरोना संक्रमित

कैलाली र कञ्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या नौ पुगेको छ । संक्रमितको पछिल्लो विवरण स्वास्थ्य... Read more »

नेपालमा पहिलो पटक स्थानीयमा देखियो कोरोना संक्रमण

नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) को संक्रमण स्थानीयबासीमा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार तीन नयाँ संक्रमितमध्ये एक कैलालीकी ३४ वर्षीया महिला स्थानीय हुन् । उनी चौथो... Read more »

चौडाइ विवादले मदन भण्डारी लोकमार्गको कालोपत्रे ढिलाइ

उदयपुर, सामरिक महत्व बोकेको राष्ट्रिय गौरबको निर्माणाधीन ‘मदन भण्डारी स्मृति लोकमार्ग’ अन्तर्गत उदयपुरको सदरमुकाम गाईघाटका केही स्थानीयबीच भएको विवादका कारण सडक कालोपत्रेसहित फराकिलो गर्ने काममा ढिलाई हुने भएको देखिन्छ... Read more »

त्रिविको ४५औं दीक्षान्त आज !

काठमाडौं, त्रिभुवन विश्वविद्यालयको ४५औँ दीक्षान्त समारोह हुँदै छ । पुल्चोकमा रहेको इन्जिनियरिङ क्याम्पस परिसरको खेल मैदानमा दीक्षान्त हुने त्रिविले जनाएको छ । त्रिविले कीर्तिपुर र कहिले दशरथ रंगशालामा आयोजना... Read more »

मृगौलारोगीको मासिक भत्ता रोकेकामा पूर्वस्वास्थ्यमन्त्री बोहराको विरोध

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले सरकारले मृगौलारोगीले पाउने सुविधा कटौती गरेको भन्दै विरोध जनाएका छन् । मृगौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीको उपचार गराइरहेका... Read more »

उदयपुरमा जिप दुर्घटना, चारजनाको मृत्यु

मोरङ – उदयपुरको उदयपुरगढी गाउँपालिका, जरुवामा बोलेरो जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। प्रदेश नम्बर एक प्रहरी कार्यालय विराटनगरका अनुसार जरुवाको भित्री सडकखण्ड भएर तामलडाँडाबाट कटारी जाँदै गरेको... Read more »

चिसो मौसममा बिहानै एक गिलास मनतातो पानी पिउनु ५ फाइदा

स्वास्थ्यका लागि पानी पिउनु अत्यन्त जरूरी छ । यसले शरीरको विषालु पदार्थ बाहिर निकाल्छ र रोगहरू हटाइदिन्छ । चिसो मौसममा एकाबिहानै एक गिलास मनतातो पानी पिउँदा दिन नै राम्रो... Read more »

चिसोबाट बच्न यी कुरामा ध्यान दिनुहोस् !

काठमाण्डाै – चिसो बढेसँगै विभिन्न स्वास्थ्य समस्या हुने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् । रुघाखोकी, घाँटी दुख्ने, टन्सिल हुने, मुटु, दम, निमोनिया लगायतका स्वास्थ्य समस्या हुने भएकाले... Read more »

एनटीसीको रिचार्ज कार्डको नम्बर मेटिएर ६ वटा नम्बरमात्रै देखिए ? यसरी गर्नुस् रिचार्ज

काठमाडौँ, नेपाल टेलिकमका रिचार्ज कार्डमा अधिकांश नम्बर मेटिएर कमसेकम ६ वटा नम्बर मात्र देखिएका छन् भने पनि रिचार्ज गर्न सकिने भएको छ । यसका लागि ग्राहकले पहिलो चरणमा कम्पनीको... Read more »