महाराजगञ्जमा प्रहरीको सर्च अपरेसन, ३२ जना पक्राउ

काठमाडौं, महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले विभिन्न क्षेत्रमा सञ्चालन गरेको ‘कर्डन एण्ड सर्च’ अपरेसनका क्रममा शंकास्पद र गैरकानुनी गतिविधिमा संलग्न ३२ जना पक्राउ परेका छन् । पक्राउ पर्नेको नाम भने... Read more »

राष्ट्रसंघ उप–महासचिव कनेम काठमाडौंमा

काठमाडौं, संयुक्त राष्ट्रसंघका उप–महासचिव डा. नतालिया कनेम काठमाडौं आएकी छन् । राष्ट्रसंघ जनसङ्ख्या कोष (यूएनएफपीए)का कार्यकारी निर्देशकसमेत रहेकी कनेमसँगै एसिया र प्रशान्त क्षेत्रीय निर्देशक बियोन एन्डरसन र यूएनएफपीएका चीफ... Read more »

प्रत्येक गैरआवासीय नेपालीले एकजना विदेशी साथी नेपाल पठाउनुपर्ने

काठमाडौं, नेपाल भ्रमण वर्ष २०२० को सचिवालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) नेतृत्वबीच हरेक गैरआवासीय नेपालीले एकजना विदेशी साथी नेपाल भ्रमणमा पठाउने समझदारी भएको छ । आइतबार नेपाल पर्यटन... Read more »

हेटौँडा – काठमाडौँ सुरुङमार्ग प्रदेश सरकारकै लगानीमा निर्माण गर्ने

बहुचर्चित हेटौँडा–काठमाडौँ सुरुङमार्ग प्रदेश नं ३ सरकार आफैँले निर्माण गर्ने भएको छ। प्रदेश सरकारले हेटौँडा काठमाडौँलाई सुरुङमार्गमार्फत जोड्ने तयारीलाई तीव्र पारेको छ। सुरुङमार्गलाई प्रदेश सरकारले आफ्नो पहिलो नीति तथा... Read more »

तेस्रो पटक कलेजो प्रत्यारोपण सफल

काठमाडौं, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको कलेजो प्रत्यारोपण कार्यले सफलता प्राप्त गरेको छ । शुक्रबार रुपन्देहीका ५२ वर्षीय पुरुष बिरामीलाई उनका २७ वर्षीय छोराले प्रदान गरेको कलेजोले प्रत्यारोपण सफलता... Read more »

मोबाइल फोनसँग जोडिएका केही तथ्यहरु, पहिलो मोबाइल कुन थियो ?

अहिले सूचना र प्रविधिले विश्वलाई साँघुरो बनाइदिएको छ । विश्वका जुन कुनै ठाउँमा घटेका घटना सूचना–प्रविधिका कारण तत्काल थाहा पाउन सकिन्छ । त्यसमा पनि स्मार्टफोनको विकाससँगै यसको प्रयोगले पाएको... Read more »

कर्मचारीको मिलमतोमै साटियो धितो जग्गा !

पोखरा, मुख्य क्षेत्रमा पार्किङको ठेक्का लिएको अशेष निर्माण सेवाले डेढ करोड बढी रकम नबुझाएपछि पोखरा महानगरपालिकाले असुल उपर समिति नै बनाएको छ । दुई वर्षका लागि ठेक्का पाएको यो... Read more »

३३ हजार फिटमाथि उडिरहेको बिमानको ढोका खोल्न खोजियो !

३३ हजार फिटमाथि उडिरहेको एक बिमानको ढोका खोल्ने प्रयास भएको छ। मादिराले मात्तिएका एक व्यक्तिले रुसबाट थाइल्यान्डका लागि उडिरहेको बिमानको ढोको खोल्ने प्रयास गरेपछि बिमान भित्र कोलाहल मच्चिएको थियो।... Read more »

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

काठमाडौं, यस वर्षको तिहारमा सानाठूला गरी तीन लाख माला भारतबाट आयात हुने अनुमान गरिएको छ । राजधानीमा बसोबास गर्ने नेपालीका लागि वर्षैपिच्छे भारतबाट माला आयात हुने गरेको तथ्याङ्क छ... Read more »

डोटीमा बस दुर्घटना, १० जना घाइते

धनगढी– डडेल्धुराबाट महेन्द्रनगरतर्फ आइरहेको ना ४ ख ८२३५ नम्बरको बस डोटीकोे जोरायल गाउँपालिका स्थित गरुडमा दुर्घटना हुँदा १० जना घाईते भएका छन्। घाइतेमध्य] दुई जनाको अवस्था गम्भिर रहेको प्रहरीले... Read more »