पहिराले मुग्लिन-मलेखु सडक अवरुद्ध

असार २२, २०८१ शनिबार: अविरल वर्षासँगै पहिरो इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार चितवनको इच्छाकामना-४ घोप्टेभीर र वडा नम्बर ३ फिस्लिङ र मौवाखोलाको बीचमा पहिरो खस्दा... Read more »

पहिरोका कारण दुई दर्जनबढी सडक अवरुद्ध

काठमाडौँ- वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न क्षेत्रमा रहेका मुख्य सडकहरु सहित दुई दर्जनबढी सडकहरु अवरुद्ध भएका छन् । सडकमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग र राप्ती राजमार्गमा बिहानैदेखि अवरुद्ध... Read more »

बल्खु तरकारी बजार डुबानमा

२२ असार, काठमाडौं । वाग्मतीमा आएको बाढीका कारण काठमाडौंको बल्खुस्थित तरकारी बजार डुबानमा परेको छ । बल्खुमा वाग्मती किनारमा रहेको उक्त तरकारी बजार नदीमा आएको बाढीका कारण डुबानमा परेको... Read more »

उपत्यकाका नदीमा जल सतह बढेपछि करिडोरमा प्रहरी गस्ती

२२ असार, काठमाडौं । अविरल वर्षाका कारण उपत्यकाका खोला नदीमा जलसतह बढेपछि सुरक्षा निकायले सतर्कता अपनाएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले... Read more »

एकैपटक ३०% ले महँगियो नुन किलोमै बढ्यो ६ रुपैयाँ

एकैपटक ३०% ले महँगियो नुन किलोमै बढ्यो ६ रुपैयाँ नेपालमा वार्षिक दुई अर्बहाराहारीको नुन खपत २o८१ असार १९ बुधबार: साल्ट ट्रेडिङ कर्पोरेसनले मूल्यवृद्धिपछिको खुद्रा दररेट प्रतिकेजी २६ रुपैयाँ तोकेको... Read more »

अनुगमन टोली पुगेपछी पसलै छोडेर भागे कालीमाटीका व्यापारी

काठमाडौं । काठमाडौंको कालीमाटी र बल्खु क्षेत्रका व्यापारीहरु वाणिज्य विभागको अनुगमन टोली आएको सुइँको पाएपछि भागेका छन् । भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएपछि व्यापारीहरुले कालोबजारी गरेको सूचनाका... Read more »

असोज ५ गतेदेखि लामो दूरीको यातायात र आन्तरिक उडान खुला

काठमाडौँ — सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सुचारु गर्न दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान... Read more »

शैलुङ र होनिकोमाथिको कारबाही अघि नबढाउन उच्च अदालत पाटनको अल्पकालीन आदेश

काठमाडौँ — उच्च अदालत पाटनले समयमा मल आयात नगर्ने दुई कम्पनी शैलङ इन्टरप्राइजेज र होनिको मल्टिपल माथिको कारबाही प्रक्रिया बुधबारसम्म अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।... Read more »

अधिकांश खाद्य स्टोरमा म्याद गुज्रेका र बिग्रेका खाद्यवस्तुको चाङ

काठमाडौंका अधिकांश खाद्य स्टोरमा म्याद गुज्रेका वा अन्य कारण बिग्रेर फिर्ता गर्नु पर्ने सामान पनि उपभोक्तालाई झुक्याएर बेचिरहेको खुलेको छ । महानगरको उपभोक्ता हित संरक्षण समितिले गरिरहेको नियमित अनुगमनका... Read more »

जग्गाकाे कित्ताकाट सम्पूर्ण रुपमा खुला गरेको होइन’: मन्त्रालय

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको कित्ताकाट सम्पूर्ण रुपमा खुला गरेको नभई थप व्यवस्थित र कानून बमोजिम मात्र बनाउन खोजेको स्पष्ट पारेको छ । मन्त्रालयले आज यहाँ... Read more »