बंगलादेशका राष्ट्रपति हमिद काठमाडौंमा

काठमाडौं, बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल भ्रमणमा आएका छन् । उनलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आफैं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेकी थिइन् ।

बंगलादेशी राष्ट्रपतिको तीन दशकपछिको नेपाल भ्रमण हो ।

दुई देशबीच द्विपक्षीय व्यापार सुरुआत भएको २३ वर्ष भयो । तर, नेपालले व्यापार सन्तुलन भने गुमाउँदै गएको छ । याे भ्रमणले दुई देशबीचकाे व्यापारिक सम्बन्ध पुन: प्रवर्धन हुने बताइएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *