महोत्तरीमा चिसोले जनजीवन प्रभावित

महोत्तरी, महोत्तरीसहितका मध्यपूर्वी तराईमा चिसोको कहर निकै बढेको छ । मङ्गलबार मध्याह्नपछि लगातार चिसो स्याँठसँगैको हावाले लगलगी कमाउने जाडो बढेपछि महोत्तरीसहितका मध्यपूर्वी तराईको जनजीवन अत्यन्त कष्टकर बनेको हो ।... Read more »

श्वेताको पहलमा बनेको सुन्दर बस्तीमा सरे भूकम्प पीडित माझी

सिन्धुपाल्चोक, रातो–कलेजी जस्ता र मधुर सेतो रङले पोतिएको भित्तामा कलेजी घेराले घरको सुन्दरता थपेको छ । आकार एउटै र रङ पनि उस्तै भएको घर । एक छेउदेखि अर्को छेउसम्म... Read more »

सांसदको तलब सामुदायिक विद्यालयलाई

काठमाडौं, चुनावमा गरेको प्रतिबद्धता अनुरुप तनहुबाट निर्वाचित प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले सांसद भए बापत प्राप्त हुने तलब जिल्लाको सामुदायिक विद्यालयलाई हस्तान्तरण गरेका छन् । तनहुँ क्षेत्र नम्बर १... Read more »

कलाकार दीपक क्षेत्री मृत भेटिए

काठमाडौं, कलाकार दीपक क्षेत्री मृत भेटिएका छन् । क्षेत्री डिल्ली बजारस्थित आफ्नै निवासमा कोठाभित्र सुतेकै अवस्थामा मृत भेटिएको महानगरीय प्रहरी वृत्त कमल पोखरीले जानकारी दिएको छ। मृत्युको कारण पुष्टि... Read more »

‘बिहे गरेर ल्याएको भोलिपल्ट श्रीमतीको हत्या, ब्ल्याङ्केटले बेरेर सेप्टिक ट्यांकीमा शव लुकाए’

धादिङ – गएको मंसिर ९ गते धाङिको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरले मकवानपुरकी २० वर्षीया अनिसा तामाङलाई बिहे गरी घर भित्र्याएका थिए । मंसिर १० गते... Read more »

भिजिट भिसामा विदेश जानेलाई अध्यागमनले नरोक्ने, मानव तस्करको चिन्ता

भिजिट भिसामा विदेश जानेहरूलाई अब अध्यागमन विभागले नरोक्ने भएको छ । जोखिमपूर्ण देशमा जाने महिलाहरूलाई भने शंका लागेमा रोक्न पाउने भएको छ । भिजिट भिसाको नाममा काम गर्न जाने... Read more »

कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु

जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरको महाकाली नगरपालिका–२ मा दुई जनाको मृत्यु भएको छ। बुधबार बिहान घाँसदाउराका लागि मायापुरी सामुदायिक वनमा गएका महिलाहरूको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय... Read more »

दाइलाई लिन आएको स्कुलबसले किच्दा भाइको मृत्यु

विराटनगर, स्कुल बसले किचेर मोरङको बेलबारी नगरपालिका– ५ मा एक वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवकुमारी साहकी एक वर्षीय छोरा यसराज साह रहेका छन् । कसेनी... Read more »

१० दिन बन्द रहेको भरतपुर विमानस्थल सञ्चालन

चितवन, धावनमार्ग ओभरले र पार्किङ बिस्तार गर्न बन्द गरिएको भरतपुर विमानस्थल बुधवारदेखि नियमित सञ्चालनमा आएको छ । विमानस्थल गत मंसिर १५ गतेदेखि २४ गतेसम्म बन्द भएको थियो । भरतपुर... Read more »

मोटरसाइकलले ओभरटेक गरेको भन्दै कुटेर युवकको हत्या

धनगढी– मोटरसाइकल चलाउँदा ओभरटेक गरेको भन्दै कञ्चनपुरको महाकाली नगरपालिका–३ दोधाराचाँदनीका २२ वर्षीय युवक दीपक पन्तको स्थानीयले कुटेर हत्या गरेका छन्। बिहीबार पन्तलाई महेन्द्रनगर–मझागाँउ सडक खण्डको भीमदत्त नगरपालिका–१८ गोबरैयामा केही... Read more »